मङ्िसर २१, काठमाडा ंै । ‘फ्रसे एण्ड फ्रेण्ड्ली’ नाराका साथ एक साताअघि स्थापना भएको द फ्रेस हाउस इण्टरनेशनल प्रालि एकै छानामुनि विभिन्न पशुपक्षीका मासु पाइने ‘मिट स्टोर’ हो । ‘द फ्रेस हाउस नेपालमा विक्री गर्न पाइने जुनसुकै पशुपक्षीको मासु पनि पाइने स्टोर हा,े’ कम्पनीका पब्र न्ध निदर्शे क बिलामे खनालले भने । विभिन्न जातका माछाका साथै खसी, कुखुरा, राँगा, बँदेललगायत पशुका ताजा, सफा तथा स्वस्थ मासुका लागि द फ्रेस स्टोर उपयुक्त गन्तव्य भएको उनको दाबी छ ।
भाटभटेनी कम्प्लेक्समा रहेको द फ्रेस हाउसमा दुईओटा ‘इन्सेक्ट किलर’ जडान गरिएको छ । यसले स्टारे भित्र छिर्न े किराहरूलाई आफूतिर तानरे मार्न े काम गर्छ । ‘यसले गर्दा मासुमा झिँगा, पुतली, भुसुना, लामखुट्टेलगायत किरा बस्न पाउँदैन र मासु स्वस्थ हुन्छ,’ खनालले भने ।
त्यस्तै, यहाँ मासुलाई स्टोर गर्नको लागि ‘कोल्ड रूम’को व्यवस्था गरिएको छ । यसले मासुलाई शून्यदेखि चार डीग्री सेल्सियसको तापक्रममा राख्दछ । यस्तो तामक्रममा स्टोर गरिएको मासु बढी ताजा तथा स्वस्थ हनु े पब्र न्ध निदर्शे क खनालको भनाइ छ । द फ्रेस हाउसले मासुको डिस्प्ल े ¥यापिङ गररे चिलरमा गर्न े गरके ा े छ ।
काठमाडाकंै ै जारे पाटीमा आफन् ा ै बधशाला रहेको द फ्रेस हाउसले नेपालमै पालिएका पशुपक्षीको मासु उपलब्ध गराउँदै आएको छ । यहाँ मासु काट्ने अचानो (चपिङ बोर्ड) प्लाष्टिकको छ । स्वस्थ्यका दृष्टिकोणले यस्तो अचानो काठको भन्दा बढी उपयोगी मानिन्छ ।
त्यस्तै, भिन्नाभिन्नै पशुपक्षीको मासु काट्न प्रयोग गरिने खुकुरी (नाइफ), मासु काट्ने कामदार, चिलर तथा अचानो पनि छुट्टाछुट्टै छ । ‘यसले गर्दा मासुमा लसपस हुने सम्भावना शून्य हुन्छ,’ उनले भने । हाल यहाँ १५ जना कर्मचारी रहेका छन् । कर्मचारीमार्फत मासुमा कुनै पनि फोहोर तथा किटाणुहरू नपरोस् भनेर उनीहरूलाई पञ्जा, टोपी, एप्रोनसहितको पोशाकको व्यवस्था गरिएको छ । द फ्रेस हाउसमा तयारी मासुका परिकारको पनि व्यवस्था रहेको छ । यहाँ सेकुवा, ससेज, बर्गरलगायत तयारी मासु पनि खरीद गर्न सकिन्छ । व्यस्त मानिसका लागि लक्षित यस्तो ‘रेडी टु इट प्रडक्ट’ ग्राहकको मागअनुसार पनि तयार पारिने स्टोरले बताएको छ ।
स्टोरमा उपभोक्ताले आफ्नो इच्छाअनुसार उपलब्ध पशुपक्षीको मिक्स मासु, किमा, फिला, कलेजो, फोक्सोलगायत छुट्टै मासु खरीद गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्ता मासुका प्रकारहरू बजारमा चलेको मूल्यमा उपलब्ध गराइन े पब्र न्ध निदर्शे क बिलामे खनालले बताए । द फ्रेस हाउसले निकट भविष्यमै होम डेलिभरी तथा अनलाइन सेलको सेवासमेत शुरू गर्न े उनल े जानकारी दिए । रू. १ कराडे को लागतमा स्थापित द फ्रेस हाउसका सेवा र सुविधा अन्तरराष्ट्रियस्तरको भएको उनको दाबी छ ।
Comments
Post a Comment